प्रमुख समाचार
बिवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन 
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
प्रशासन शाखा
सेवा शुल्क: 
नि: शुल्क
आवश्यक कागजातहरु: 
- दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 - बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाणपत्र
 - दुलाह दुलही दुवै उपस्थि भई सनाखत गर्नु पर्ने ।
 - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
 - वि.स. २०३४ पछिको हकमा विबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि