FAQs Complain Problems

पचालझरना गाउँपालिकाकाे २०७५।०७६ काे गाउँसभा सम्पन्न

गाउँपालिका का अध्यक्ष श्री खड्गराज सेजुवाल प्रस्ताबहरु राख्दै

मिति २०७५।०३।२४ गतेका दिन यस पचालझरना गाउँपालिकाकाे आर्थिक वर्ष २०७५।०७६ काे गाउँसभा गाउँपालिका अध्यक्ष श्री खड्गराज सेजुवालकाे अध्यक्षतामा सम्पन्न भयो । गाउँसभामा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही प्रमुख अतिथिकाे रूपमा उपस्थित हुन भएका थिए भने  जिल्ला समन्वय समितिका सदस्य श्री नेत्र राज शाही र एेना शाही अतिथिका रूपमा उपस्थित भइ उत्घाटन भएकाे थियाे ।

आर्थिक वर्ष: